default_image

8 years ago

December 31, 2016

तस्बिरमा नेपालको तयारी

82 views

0 Bookmark

सिलगुढी (हाम्रो खेलकुद) – भारतको सिलगुढीमा जारी महिला साफ च्याम्पियनसिपमा नेपालले सोमबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले सेमिफाइनलमा भारत र बंगलादेशमध्ये एकसँग खेल्नेछ । भारत र बंगलादेशबीच हुने खेलको नतिजापछि नेपालको प्रतिद्वद्वको तय हुनेछ । नेपाली टोलीले शनिबार अभ्यासमा गरेको थियो ।

तस्बिरमा नेपालको तयारी – तस्बिर – एन्फा

anita-basnet

अनिता बस्नेत बल कन्ट्रोल गर्दै ।

dipa-adhikari

दिपा अधिकारी प्रशिक्षणको दौरान

gita-rana

गिता राणा अभ्यासको क्रममा

goalkeeper nepali women

गोलकिपर प्रशिक्षण

kumar thapa

प्रशिक्षक कुमार थापा अभ्यास निरीक्षण गर्दै

team-training

 

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]

January 11, 2025

एपिएफको लगातार चौथौ जित

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]

January 11, 2025

आहा! रारा पोखरा गोल्डकप – आर्मीसहित १० टोलीको सहभागिता निश्चित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]

Success

Thank you for your time.