default_image

8 years ago

December 29, 2016

फुटबलमा मध्यमाञ्चलले एकै दिन दुई खेल हार्यो – पुलिसलाइ कास्य

130 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले मध्यमाञ्चललाई हराउदै सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष फुटबलमा कास्य जितेको छ ।

npc bhola silwal

मध्यमाञ्चलले भने एकै दिनमा दुई खेल हारेको हो । बुधबार आर्मिसङको खेल निर्धारित समयमा र अतिरिक्त समयमा गोल रहित बराबर खेलेपछी साझ पर्दा मध्यमाञ्चलले त्यस खेलको निर्णय निकाल्न टाइब्रेकर भने आज खेलेको थियो । टाइ ब्रेकरमा आर्मिसङ पराजय भोगे लगतै आजै तेस्रो स्थानको खेलमा अर्को बिभागिय टोलिसङ मध्यमञ्चलले हारको सामना गरेको छ ।

पुलिसले मध्यमाञ्चललाई ४-३ ले पराजय गर्दा कप्तान भोला सिल्वालले एक गोल , तिर्थ राणा मगरले २ गोल गरे भने इन्जुरी समयमा रभी पासवानले निर्णायक गोल गरे ।

February 22, 2025

गोलकिपर दीपलाई बुटवलले विस लिस्टबाट किन्यो

काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]

February 22, 2025

गोलकिपर दीप र विशाल पनि ‘अनसोल्ड’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]

February 22, 2025

स्ट्राइकर भरत ‘अनसोल्ड’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]

Success

Thank you for your time.