2 years ago
December 6, 2022
कतार (हाम्रो खेलकुद) – स्टार फरवार्ड नेयमार फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा दक्षिण कोरियाविरुद्ध सुरुवाती रोजाइमा खेल्ने भएका छन् ।
नेयमार चोटका कारण यस खेलमा खेल्ने नखेल्ने दुविधा थियो । तर प्रशिक्षक टिटेले उनलाई पहिलो रोजाइमा समेट्दै बलियो टोली उतारेका छन् । डिफेन्डर एलेक्स सान्ड्रो भने टोलीमा छैनन् ।
ब्राजिल :
एलिसन
ड्यानिलो – मार्किन्हस – थियागो सिल्भा – एडर मिलिसाअो
क्यासेमिरो
लुकास पाक्वेटा – नेयमार
राफिन्हा – रिचार्लीसन – भिनिसियस
दक्षिण कोरिया :
किम स्युङयु
किम योङवुन – किम मिनजे – किम जिन्सु – किम मूनह्वान
ह्वाङ इन्बेम – ली जे सुङ – जुंग वोयुङ – ह्वाङ हि चान
ह्युङ मिन सन – ग्युसुङ चोलाई
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]