default_image

10 years ago

September 18, 2015

नेपाल यु-१६ बिरुद्ध किर्गिस्तान यु-१६: लाईभ अपडेट

159 views

0 Bookmark

नेपाल यु-१६ ४-२ किर्गिस्तान १६

स्थान: बेस्केक, किर्गिस्तान
समय: ७:४५ बेलुका (नेपाली समय)

सुरुवती ११
नेपाल: प्रेजेन तामाङ, रेजिन सुब्बा, अर्पन कार्की, सुमन अर्याल , रोमन लिम्बु , अभिशेक रिजाल, मनिश बहादुर कार्की (क), अनोश मगर , लक्ष्मण परियार, सेसेहाङ अङ्देम्बे, अशोक थापा
किर्गिस्तान: एल्गार्ड, मलिक, मक्सत, अमंतुर, इमिर, अज़मत(क), अजिर्ज़ेत, ए. गुल्झिगित, ओरोज्बेक, अदिलेट, के. गुल्झिगित

starts training

हुर्रे नेपालले किर्गिस्तानसँगको खेल ४—२ ले जितेको छ

९०+१’ गोलललल! दिनेश हेन्जनको गोल

९०’ ५ मिनेट अतिरिक्त समय

८५’ अभिषेक रिजाललाई लडाए पश्चात किर्गिस्तानका कप्तान मेलिसबेकोभ अजमातले दाहोरो पहेलो कार्ड सँगैं रातो कार्ड पाएका छन

८२’ नेपालका गोलरक्षक अर्पण कार्की र अभिसेक रिजाल घाइते भएका छन् । मैदानमा डाक्टर राजु डंगोल ब्यस्त छन

७८’ घरेलु टोली किर्गिस्ताननसँग नेपालको ३—२ को अग्रता

७३’ गोलललललललललललल! रेजिन सुब्बाले लामो पासमा दिनेश हेन्जनको प्रहार किर्गिस गोलरक्षको माथिबाट गोल गरे

७१’ रेजिन सुब्बाको गोलसँग किर्गिस समर्थकहरु केही सुस्ताएका छन

७०’ रिजन सुब्बाले सानदार स्किल देखाउदै प्रतियोगितामा यो तेस्रो गोल गरेका हुन

६९’ गोललल! रेजिन सुब्बाले सानदार गोल गरी नेपाललाई बराबरीमा ल्याएका छन् ।

६८” पहिलो हाफको तुलनामा नेपालले निकै राम्रो खेलेको छ । तर किर्गिस्तानले पनि २ राम्रा पोष्ट आक्रामण गरिसकेको छ

६७’ अभिसेक रिजालको गोललाई सिरियाका रेफ्रीले फाउल दिएका छन

६२’ किर्गिस्तानको पहिलो खेलाडी परिवर्तन । पेनाल्टीमा गोल गरेको इमरि बाहिर आएका छन

५९’ रेजिन सुब्बाले नियन्त्रणमा लिदै दिएको पासरमा मनिषले पेनाल्ट बक्सको लाइनबाट गोल गरेका हुन्

५८’ गोललललललललललल! कप्तान मनिष कार्कीले नेपालबाट गोल फर्काएका छन

५६’ नेपालले कर्नर पाएको छ

५५’ दिनेश हेन्जन मैदानमा । प्रेजन बाहिर

५२’ रेजिन सुब्बाको प्रहार किर्गिस्तानका गोलरक्षकले मुस्किलले बचाएका छन

४८’ दोस्रो हाफ सुरुदिनेश हेन्जन वार्म अप गरिरहेका छन् । नेपालले प्रजेन तामाङको स्थानमा दिनेशलाई ल्याउने तयारी गरिरहेको छ

४६’ दोस्रो हाफ सुरु

हाफ टाइम: नेपाल यु-१६ ०-२ किर्गिस्तान १६

४५’ २ मिनेट अतिरिक्त समय

४१’ सुमन अर्यालले गोललाइनबाट अर्को क्लिरेन्स गरेको छन् । किर्गिस्तान खेलमा एकोहोरो हावी छ

४०’ लास्ट म्यान लक्ष्मण परियारले क्लियर गरेर नेपाललाई तेस्रो गोलखानबाट जोगाएका छन

३३’ सिगाइबाइभ इमिरले पेनाल्टीमा गोल गरेका हुन

३२’ किर्गिस्तानले पेनाल्टीमा दोस्रो गोल गरेको छ

३१’ पेनाल्टी बक्स बाहिर पाएको फ्रिककलाई बोरुबाइभ गुल्झिटले सोझै गोल गरेका हुन

३०’ किर्गिस्तानले गोल गरेको छ

२७’ किर्गिस्नतानले पेनाल्टी बक्स र्बाहिर फ्रिकिक पाएको छ । लक्ष्मण परियारलाई पहेलो कार्ड

२५’ रेजिन सुब्बाले एक्लै ड्रिब्लिङ गरेर अगाडी बढाएको बल पोष्टमा लागेर फर्किएपछि प्रजेन गुरुङले ३ यार्ड जस्तोबाट गरेको ट्यापिङ बाहिर

२४’ नेपालका गोलरक्षक अर्पण कार्कीले २३ मिनेट भित्र ६ राम्रा बचाउ गरिसकेका छन्

२०’ खेलमा किर्गिसतान हावी छ

१८’ नेपालका गोलरक्षक अर्पण कार्कीले अर्को बचाउ गरेका छन्

१६’ किर्गिस्तानका सिगाइबेभ इमिरले खुल्ला अवसरमा पोष्ट भित्रबाट गरेको प्रहारलाई नेपालका गोलरक्षक अर्पण कार्कीले बचाउ गरेका छन्

१५’ किर्गिस्तानले काउन्टरमा खेलिरहेको छ र नेपाली पोष्टमा दबाब हालिरहेको छ

८’ आठौं मिनेटमा अभिषेक रिजालले किर्गिस्तान किपरलाई काटेका थिए,तर कठिन एङगलबाट गरेको उनको प्रहारलाई रक्षकले क्लियर गरिदिएका छन्

७’ कप्तान मनिष कार्की अट्याकिंग मिडफिल्डबाट फरवार्ड प्रेजेन र रेजिनलाई साथ दिदैछन

५’ घरेलु टोलि किर्गिस्तान पहिलो खेलमा ओमानसंग २-०ले पराजित भएको थियो, यो जितले नेपाल समुहको पहिलो स्थान पुग्नेछ

२’ नेपालले दोस्रो मिनेटमै कर्नर पाएको छ

१’  किर्गिस्तान र नेपाल बीचको खेल सुरु । नेपाल सेन्टर सुरुआत गरेको छ

लाईभ अपडेट कान्तिपुरको ट्वीटरबाट साभार गरिएको हो । ताजा अपडेटको लागि रिफ्रेस गर्नु होला । 

May 1, 2025

बार्सिलोना र इन्टरको बराबरी

एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले‌ आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]

May 1, 2025

अल नासर च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]

April 30, 2025

बार्सिलोना र इन्टर भिड्दै

एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]

Success

Thank you for your time.