9 years ago
September 18, 2015
काठमाडौं, असोज १ ।
आज भएको राष्ट्रिय लिगको खेल मा थ्री स्टार क्लब र मनाङले ड्र खेलेका छन । यो ड्र सगैं झापा पहिलो स्थानमा यथावत रह्यो । आजको खेल जितेको भए थ्री स्टार क्लब पहिलो स्थान मा उक्लने थियो । अब झापा २ अकं ले अगाडी छ तर थ्री स्टारले एक खेल कम खेलेको छ ।
पहिलो हाल्फको सुरुमा हाबी भएको थ्री स्टारले खेलको ९औं मिनट मै अग्रता लिएको थियो । जगजीत श्रेष्ठले बिक्रम लामाको पासलाई सदुपायोग गर्दै आग्रता दिलएका थिए । बिक्रम लिम्बुको क्रसमा पिटरले ह्यन्ड गरेपछी पाएको पेनाल्टी सदुपायोग गर्दै सुजल श्रेष्ठले मनाङको लागि खेल बाराबारी मा लेराए । दोस्त्रो हल्फमा दुबै टिमले पाएको मौका सदुपायोग गर्न सकेन र खेल १-१ मा अन्त्य भयो ।
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]
January 16, 2025
काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]
January 16, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]