default_image

9 years ago

September 16, 2015

झापा र मोरङ बिचको खेल ड्र्

111 views

0 Bookmark

काठमाडौं, भाद्र ३०।
आज मोरङमा भएको राष्ट्रिय लिगको म्याचमा मोरङ र झापाले ड्र खेले । निर्धरित ९० मिनटमा कुनै पनि टोलिले पाएको मौका सदुपायोग गर्न सकेन र १-१ अन्कं बाढ्न बाध्य भए । राष्ट्रिय लिग पुन: सुचारु भएपछीको काठमाडौं बाहिर खेलिएको पहिलो खेल हो ।

Jhapa FC

यो ड्र ले थ्री स्टार क्लब लाई भने फाइदा भएको छ । झापा अझै पनि लिगको पहिलो स्थानमै छ तर ३ अन्कं कम भएको थ्री स्टारले झापा भन्दा दुई खेल कम खेलेको छ ।

झापाको ९ खेल मा १७, थ्री स्टार को ७ खेलमा १४, एपिएफ को ८ खेमा १४ र मनाङ को ८ खेलमा १२ अन्कं छ ।

February 24, 2025

आर्मी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]

February 24, 2025

बायर्नको सहज जित

एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

Success

Thank you for your time.