2 years ago
July 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू २० च्याम्पियन्सिपमा नेपालविरुद्ध आयोजक भारतले अग्रता लिएको छ । समूह चरणको तेस्रो खेलमा टाइसन सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । उनले ३२ औं मिनेटमा गोल गरेका थिए ।
क्रसमा आएको बललाई रोक्न गोलकिपर इश्वर गुरुङ असफल हुँदा त्यहि बललाई टाइसनले पोष्टको दिशा दिएका थिए ।
आजको खेलमा नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । सन्दीप कार्कीको स्थानमा मनग्य नकर्मी टोलीमा आएका छन् ।
नेपालले सुरुवाती दुई खेल जित्दा भारतले पहिलो खेल गुमाएको थियो । दोस्रो खेलमा विजयी भएको भारतका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]