8 years ago
December 14, 2016
लन्डन (एजेन्सि) – प्रीमियर लिगका स्टार ओस्कारलाई चेल्सिमा सुरुवात गर्न मुस्किल भएपछी उनि चिनमा आफ्नु पुर्व प्रशिक्षक अन्द्रे भिलास-बोस संघाई एसआइपिजीमा जोडिने लगभग ९० प्रतिशत पक्का भएको छ ।
ओस्कारले ब्राजिलियन मिडिया ग्लोबोलाई आफु चिन जाने कुरा अघी बडी रहेको र सबै कुरा मिले उनि यही जनवरीमा चेल्सी छोड्ने कुरा प्रस्ट पारे ।
ओस्कारको सेवा पाउन चाइनिज क्लबले नेपाली ७ अर्ब बराबर तिर्न तयार रहेको बिभिन्न श्रोतहरुले जनाएका छन । यदि यो ट्रान्सफर पुरा भए उनले संघाई एसआइपिजीमा आफ्नो ब्राजिलियन टोलिका मित्र हल्कको साथ पाउने छन । हाल चिनमा चेल्सिका पुर्व खेलाडी रामिरेज र बा खेल्दैछन ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]