default_image

8 years ago

December 13, 2016

रोनाल्डोलाई मेस्सिभन्दा दोब्बरभन्दा धेरै अंक

109 views

0 Bookmark

पेरिस (एजेन्सी) –  बालोन डि ओर अवार्डको भोटिङमा रोनाल्डोले मेस्सिबाट कडा चुनौतिको आशा गरिएपनी बिजेता रोनाल्डोभन्दा आधा अंक दोस्रो स्थानका मेस्सिले पाएका थिए ।

पोर्चुगलसङ युरो र मड्रीडसङ च्याम्पियन्स लिग जितेका रोनाल्डोले ७४५ अंक पाएका थिए जुन मेस्सी भन्दा ४२९ धेरै थियो । मेस्सिले ३१६ अंक पाएका थिए भने तेस्रो स्थानमा रहेक ग्रिजम्यानले १९८ अंक पाएका थिए ।

ronaldo

१. क्रिस्टियानो रोनाल्डो –  ७४५

२. लिओनल मेस्सी –  ३१६

३. एन्टोईन ग्रिजम्यान –  १९८

४. लुइस सुआरेज – ९१

५. नेईमार – ६८

६. गारेथ बेल – ६०

७. रियाद महारेज – २०

८. जेमी भार्डी – ११

९. पेपे –  ८ -जियानलुइजि बुफोन –  ८

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

Success

Thank you for your time.