3 years ago
June 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न १९औं एसियन गेम्स (एसियाड) का लागि प्रराम्भिक चरणमा ४० खेलाडी छनोट गरेको छ ।
एन्फाले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग समन्वय गर्दै पहिलो चरणमा ४० खेलाडी छनोट गरेको छ । खेलाडीहरु चितवनमा भएको राष्ट्रिय लिग र अन्य प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा छनोट गरिएको जनाएको छ । टोलीको प्रशिक्षण आज ७ जुनदेखि नै शुरु हुँदैछ ।
प्रारम्भिक चरणमा छनोट भएका खेलाडी
एन्जिला तुम्बाप्पो सुब्बा (गोलरक्षक), अन्जना रानामगर (गोलरक्षक), उषानाथ (गोलरक्षक), कविता विके (गोलरक्षक), अमृता जैशी, गीता राना, पुनम जर्घामगर, हीरा कुमारी भुजेल, पुजा राना, बिमला विके, सृजना सिंह, निशा थोकर, सलोनी राना मगर, सृजना चेम्जोङ, समिक्षा घिमिरे, रेनुका नगरकोटे, सरु लिम्बु, बिमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मन्जली कुमारी योन्जन, निर्मला उपाध्यय, दीपा शाही, हिमा चौधरी, बिर्सना चौधरी, सरस्वत ऐर, सुमित्रा सिंह पाख्रिन, सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विके, सविता रानामगर, रश्मी कुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भण्डारी, अमिशा कार्की, रेखा पौडेल र कुसुम खतिवडा
January 18, 2025
सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]
January 18, 2025
अर्जुन कार्की , बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियनबनेको हो । निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]