default_image

9 years ago

September 16, 2015

साफ २०१५ को ड्र सार्वजनिक नेपाल र भारत एउटाै समुहमा

125 views

0 Bookmark

काठमाडौं, भाद्र ३० ।
आज भएको साफ सुजुकी कप २०१५ को ड्र मा नेपाल चिर परिचित प्रतिद्वन्दी भारत सँग एउटाै समुहमा परेको छ । २३ डिसेम्बर बाट सुरु हुने प्रतियोगिता जनवरी २ सम्म भारतको तृभान्द्रम , केरलामा हुने छ । ड्र भारतको दिल्लीमा भेएको थियो । 

पछील्लो गेममा नेपालको टिम

नेपाल रहेको समुह A मा भारत, श्रीलङ्का र पाकिस्तान रहेका छन । नेपाली ले समुह चरणको पहिलो खेल श्रीलङ्का सँग डिसेम्बर २३, पाकिस्तान सँग डिसेम्बर २५ र अन्तिम खेल भारत सँग डिसेम्बर २८ तरिखमा खेल्ने छ । प्रतियोगितको सम्पूर्ण खेलहरु तृभान्द्रम अन्तरस्तृय खेल मैदानमा हुने छ ।

यो भन्दा अगाडीको साफको दसौं संन्स्करण काठमाडौंमा भएको थियो र उक्त प्रतियोगितमा अफ्गानिस्थानले जितेको थियो ।

 

January 16, 2025

स्मृति कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]

January 16, 2025

एन्फा यु १६ लिग – थ्री स्टार र संकटा विजयी

काठमाडौं(हाम्राे खेलकुद) – एन्फा यु १६ युथ लिगमा बिहीवार थ्री स्टार क्लब र संकटा क्लबले जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र क्लब तथा संकटाले विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । दिनको पहिलो खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० ले पराजित गर्यो । थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम […]

January 16, 2025

झापा ११ चिफ मिनिस्टर्स गोल्ड कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको […]

Success

Thank you for your time.