default_image

8 years ago

December 9, 2016

सोलिडारिटी कप विजेतालाई एन्फाले जनही ३ लाख दिने

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलुकद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

nepal-national-football-team

एन्फा कार्यसमितिको शुक्रबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । मलेसियाको कुचिङमा नोभेम्बर १५ मा भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एएफसीले आयोजना गरेको प्रतियोगिता जितेको छ । नेपाली टोलीलाई सरकारले पनि जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।

November 15, 2024

इङ्ग्ल्यान्ड र नर्वेको जित

एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]

November 15, 2024

ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले […]

November 15, 2024

विश्व विजेता अर्जेन्टिनाको हार

एजेन्सी – विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रवार पराजित भएको छ।पाराग्वे अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको हो। लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै […]

Success

Thank you for your time.