8 years ago
December 8, 2016
स्पेन (एजेन्सी)
स्पेनिस पत्रीका एएसले सार्वजनिक गरेको बहुमूल्य खेलाडिको ‘प्लेइङ सेट’ मा रियल मड्रीडका स्ट्राइकर कृस्टियानो रोनाल्डो परेका छैन ।
श्रोत – स्काइ स्पोर्ट्स
२१३ मिलियन पाउन्ड (२८ अर्ब नेपाली रुपैया) मूल्य तोकिएका नेमार र १६१ मिलियन पाउन्ड (२१ अर्ब नेपाली) मुल्यमा मेस्सी ४-२-३-१ फर्मेसनको साइडमा छन भने एथ्लेटिको म्याड्रीडका ११५ मिलियन पाउन्ड (१५ अर्ब नेपाली) तोकिएका ग्रीज्मान सेन्टर फर्वर्ड छन । त्यस्तै सेन्टर मिड्फिल्डमा ६३ मिलियन पाउन्ड (८ अर्ब नेपाली रुपैया) का कौटिन्होले स्थान पाउदा ११० मिलियन पाउन्ड (१४ अर्ब नेपाली) मुल्य लगाइएको रोनाल्डोले स्थान पाएनन ।
त्यस्तै सेन्टर मिड्फिल्डमा म्यान्चेस्टर युनाइटेडका १०६ मिलियन पाउन्डका पोग्बा र पि एस जि का ६५ मिलियनका भेराटिले स्थान पाएका छन ।
गोल किपरमा ४९ मिलियन पाउन्ड तोकिएका युनाइटेडका किपर डि गे छन भने पछील्लो चारमा भरेन (रियल मड्रीड – ४२ मिलियन्) , बोनुक्की (युभेन्टस – ४२ मिलियन्) , लापोर्टे (एथ्लेटिको बिल्बावो – ४१ मिलियन) र मार्कुइनोस (पिएसजी – ४० मिलियन) छन ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]