8 years ago
December 8, 2016
हाम्रोखेलकुद (सिड्नी)- यही आँउदो डिसेम्बर ११ देखी सिड्नी नेपलीज कम्युनिटी कप हुने भएको छ । लिग कम नक आउट पद्दतिबाट संचालन हुने प्रतियोगिताको सम्पूर्ण खेलहरु सिड्नीको फाईभ स्पोर्ट्स कारीनबाघको कित्रीम घासे मैदानमा हुनेछ । १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा बिजेता र उपबिजेताले नगद, ट्रफी र मेडल प्राप्त गर्नेछन ।
प्रतियोगितामा सहाभागि हुने टिमहरु यस प्रकार छन्:
१. एफसी डाँफे
२. सिड्नी नेपालीज एफसी
३. बेनी एफसी
४. औबर्न एफसी
५. द ब्रीगेड क्लब
६. क्लब नेपाल
७. सगरमाथा एफसी
८. लालिगुरांस एफसी
९. वाईड विजन एफसी
१०. चन्द्र सुर्य एफसी
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]