8 years ago
December 8, 2016
काठमाडौं (हाम्रोखेलकुद)- आजको खेलहरु पश्चात च्याम्पियन्स लिगको समुह चरण सकिएको छ । नकआउट चरणका लागि १६वटा टिमहरु पक्का भैसकेका छन ।
१६ वटा टिम यस प्रकार छन्:
समुह ‘ए’: आर्सनल(बिजेता), पिएसजि(उपबिजेता)
समुह ‘बि’: नापोलि(बिजेता), बेन्फिका(उपबिजेता)
समुह ‘सि’: बार्सिलोना(बिजेता), म्यान्चेस्टर सिटी(उपबिजेता)
समुह ‘डि’: एट्लेटिको मड्रीड(बिजेता), बायर्न म्युनिख(उपबिजेता)
समुह ‘ई’: मोनाको(बिजेता), बायर्न लेभरकुसेन(उपबिजेता)
समुह ‘एफ’: बोरुसिया डर्टमन्ड(बिजेता), रियल मड्रीड(उपबिजेता)
समुह ‘जि’: लेस्टर सिटी(बिजेता), पोर्टो(उपबिजेता)
समुह ‘एच’: युभेन्टस(बिजेता), सेभिया(उपबिजेता)
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]