8 years ago
December 7, 2016
हाम्रो खेलकुद (काठमाडौँ) – नेपाली राष्ट्रिय महिला टोलीसंग मैत्रीपूर्ण खेल खेल्न मलेसियाको राष्ट्रिय महिला टोलि नेपाल आउने कार्यक्रम तय भएको छ।
नेपाल र मलेसियाबिचको मैत्रीपूर्ण खेल आगामी पौष २ गते एन्फा कम्प्लेक्सको आर्टीफिसियल टर्फ मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
पौष ११ गतेबाट भारतको सिलिगुडीमा सुरु हुन लागेको साफ च्याम्पियनशिपको तयारीमा रहेको महिला टोलिको लागि यो खेल निकै फलदायी हुनेछ। मलेसियाली टोलि मंसिर ३० गते नेपाल आउने कार्यक्रम छ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]