default_image

8 years ago

December 7, 2016

टुरानको ह्याट्रीकमा बार्सिलोनालाई च्याम्पियन्स लिगमा सहज जित

66 views

0 Bookmark

च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले बोरुसिया मोन्चेनग्लाबाक बिरुद्ध सहज जित दर्ता गरेको छ । बार्सिलोनाको जितमा टुरालले ह्याट्रीक गरे भने मेस्सिले १ गोल गरे ।

Turan Messi

बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता लिएको थियो भने टुरानले तीन गोल नै दोस्रो हाल्फमा गर्दै आफ्नो ह्याट्रीक पुरा गरेका हुने ।  बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता लिएको थियो भने टुरानले तीन गोल नै दोस्रो हाल्फमा गर्दै आफ्नो ह्याट्रीक पुरा गरेका हुने । ५०, ५३ र ६७ मिनेटमा गोल गर्दै टर्किका मिड्फिल्डरले आफ्नो ह्याट्रीक पुरा गरेका हुन । मेस्सिको पहिलो गोलमा पनि टुरानकै असिस्ट रहेको थियो ।

मेस्सिले भने १ मात्र गोल गर्दा समुह चरणमा १० गोल गरे, जुन रोनाल्डोको समुह चरणमा सबै भन्दा धेरै (११) गोल भन्दा एक कम हो ।

November 15, 2024

इङ्ग्ल्यान्ड र नर्वेको जित

एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]

November 15, 2024

ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले […]

November 15, 2024

विश्व विजेता अर्जेन्टिनाको हार

एजेन्सी – विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रवार पराजित भएको छ।पाराग्वे अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको हो। लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै […]

Success

Thank you for your time.