8 years ago
December 7, 2016
च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले बोरुसिया मोन्चेनग्लाबाक बिरुद्ध सहज जित दर्ता गरेको छ । बार्सिलोनाको जितमा टुरालले ह्याट्रीक गरे भने मेस्सिले १ गोल गरे ।
बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता लिएको थियो भने टुरानले तीन गोल नै दोस्रो हाल्फमा गर्दै आफ्नो ह्याट्रीक पुरा गरेका हुने । बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता लिएको थियो भने टुरानले तीन गोल नै दोस्रो हाल्फमा गर्दै आफ्नो ह्याट्रीक पुरा गरेका हुने । ५०, ५३ र ६७ मिनेटमा गोल गर्दै टर्किका मिड्फिल्डरले आफ्नो ह्याट्रीक पुरा गरेका हुन । मेस्सिको पहिलो गोलमा पनि टुरानकै असिस्ट रहेको थियो ।
मेस्सिले भने १ मात्र गोल गर्दा समुह चरणमा १० गोल गरे, जुन रोनाल्डोको समुह चरणमा सबै भन्दा धेरै (११) गोल भन्दा एक कम हो ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]