default_image

8 years ago

December 4, 2016

स्यान्चेजको ह्याट्रीकमा आर्सनलको शानदार जित

74 views

0 Bookmark

प्रीमियर लिगमा वेस्ट ह्याम बिरुद्ध शानदार जित दर्ता गर्दै आर्सनल प्रीमियर लिगको दोश्रो स्थानमा उक्लेको छ ।

Alexis Sanchez

ओजिलको गोलमा अग्रता लिएको आर्सनलले स्यान्चेजको ह्याट्रीकमा ५-१ को जित दर्ता गर्‍यो । आर्सनलकलागी च्यामबरलिनले १ गोल गरे भने वेस्ट ह्यामको लागी क्यारोलले स्वान्तोना गोल गरे ।

त्यस्तै टोटेन्ह्यामलेपनी स्वान्सी सिटिबिरुद्ध ५-० को ठुलो जित दर्ता गर्‍यो । टोटेनह्यामकोलागी एरिक्सनले २ गोल , केनले दुइ गोल र सनले १ गोल गरे ।

अन्य खेलहरुमा कृस्टल प्यालेस , स्टोक सिटी , सन्डरल्याण र वेस्ट ब्रोमले जित दर्ता गरे ।  आजको खेलमा बोउर्नेमोथले लिभरपुललाई निम्त्याउदै छ भने एभेर्ट्नले म्यान्चेस्टर युनाइटेडको सामना गर्दै छ ।

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

पुनरागमन जितसँगै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]

March 24, 2025

पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]

Success

Thank you for your time.