default_image

8 years ago

November 29, 2016

अनन्त र बिशालले जिते टुर प्याकेज

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सोलिडारिटी कप २०१६ जितेपछी कान्तिपुर होलिडेजले फेसबूकको फोटोमा सर्बाधिक लाईक लेराउने दुई खेलाडिलाई दुबाई घुमाउने घोषणा गरेको थियो । उक्त भोटिङमा बांकी २१ खेलाडिलाई पछी पार्दै अनन्त तामाङ र बिशाल राई अगाडी भएपछी उनिहरु ५ दिनको टुर प्याकेजको बिजेता भएका छन ।  

bishal-and-ananta

कान्तिपुर होलिडेज आफ्नो फेसबुकमा लेख्दछ:  मन परेको खेलाडी लागि विदेश घुमाऔँ योजना अन्तर्गत अत्याधिक मत ल्याउने दुईजना खेलाडीहरू अनन्त तामाङ र विशाल राई लाई हामी कान्तिपुर होलिडेज परिवार हार्दिक बधाई प्रकट गर्दर्छौं | यो योजना अन्तर्गत हामी यी दुईजना खेलाडीहरू पाँच दिने दुबई टुर गराउने छौं | आफ्नो आमुल्य मत दिएर यो योजनामा सहयोग गर्न हुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु प्रति पनि कान्तिपुर होलिडेज परिवार आभार व्यक्त गर्न चाहन्छौं |

January 10, 2025

बागमती र वालिङ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले‌ एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]

January 10, 2025

रियल स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]

January 9, 2025

पुलिसलाई हराउँदै एपिएफ शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार तेस्रो जितसँगै एपिएफ फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्षस्थानमा उक्लिएको छ। एपिएफले बिहीवार नेपाल पुलिस फुटबल क्लबलाई ६-० ले हरायो। एपिएफको जितमा अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले २ तथा रेनुका नगरकोटीले १ गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफले पुलिस विरुद्ध पुर्णरूपमा दबाब बनायो। १० औं […]

Success

Thank you for your time.