8 years ago
November 29, 2016
इङ्ल्यान्ड ( अजेन्सी )
वेस्ट ह्यामबिरुद्धको ड्रमा नराम्रो आचरण देखाएको भनेर फुटबल संघले म्यान्चेस्टर युनाइटेडका प्रशिक्षकलाई पुन: कारबाही गरेको छ ।
खेलको २७ औ मिनेटमा पौल पोग्बाले डाइभ गरेको भन्दै पहेलो कार्ड पाउदा मोउरिन्होले आक्रोस पोखेपछी उनलाई यो सिजनमा दोस्रो पटक स्टान्डमा पठाइएको थियो । पोग्बाले पहेलो कार्ड पाएपछी बोतललाई लातले हान्दै आक्रोस देखाएपछी रेफ्री जोन मोसले उनलाई टचलाईनबाट बाहिर पठाएका थिए ।
सोही घटनाको कारबाही स्वरुप फुटबल संघले मोउरिन्होलाई १ खेलमा प्रतिबन्ध लगाउनुको साथै ८००० पाउन्ड (१० लाख नेपाली रुपैया) बराबरको जरिमाना सुनाएको हो । मोउरिन्होले डिसेम्बर १ सम्म एफ एको उक्त कारबाहिको बिरुद्ध विरोध गर्न पाउनेछन ।
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]
January 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार तेस्रो जितसँगै एपिएफ फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्षस्थानमा उक्लिएको छ। एपिएफले बिहीवार नेपाल पुलिस फुटबल क्लबलाई ६-० ले हरायो। एपिएफको जितमा अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले २ तथा रेनुका नगरकोटीले १ गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफले पुलिस विरुद्ध पुर्णरूपमा दबाब बनायो। १० औं […]