8 years ago
November 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)- दुहवीमा जारी मनमोहन दुहवी गोल्डकप प्रतियोगिता अन्तर्गत आज भएको क्वार्टरफाइनल खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्श्यन्ग्दी क्लबले आयोजक इलेभेन एरोज क्लबललाई २-१ले पराजित गरेको छ।
खेलमा अग्रता लिएपनि आयोजक इलेभेन एरोजले सो अग्रता टिकाउन नसक्दा हारको सामना गर्नुपर्यो। मनाङको लागि हेमन गुरुङले पेनाल्टीबाट खेललाई बराबरीमा ल्याएका थिए भने विश्वास श्रेष्ठले विजयी गोल गरेका थिए।
आजको खेलमा मनाङको तर्फबाट बिमल घर्ति मगरले पनि वैकल्पिक खेलाडीको रुपमा खेलेका थिए। मनाङले सेमिफाइनलमा सेरे एफसी र रमपम झापा एघार क्लबको विजेता संग खेल्नेछ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]