default_image

8 years ago

November 27, 2016

क्रीस्टियानो रोनाल्डोको दुइ गोल, कोपले पेनाल्टी चुक्दा मड्रीडलाई जित

68 views

0 Bookmark

क्रीस्टियानो रोनाल्डोको पहिलो हाल्फको दुइ गोलले रियल मड्रीडिले खेलको प्रारम्भिक समयमा दुइ गोलको अग्रता लिएको थियो ।

real madrid

लुकास भाज्कुइजको चौथो मिनेटको फौलमा पाएको पेनाल्टिलाई सदुपयोग गर्दै रोनाल्डोले मड्रीडलाई अग्राता दिलाएका थिए । त्यस्तै १८औ मिनेटमा नाचोको राम्रो क्रसलाई हेड मार्फत जाली चुमाउदै रोनाल्डोले मड्रीडलाई दोस्रो गोल पनि दिलाए ।

३५ मिनेटमा कार्लोस कार्मोनले गोल गर्दै स्पोर्टिङ गिजोनलाई खेलमा फर्काए । त्यस्तै अन्तिम तिर मड्रीडबाट अंक खोस्ने मौका गुमाउदै डुजे कोपले पेनाल्टी मार्फत गोल गर्ने अवसर गुमाएपछी मड्रीडले ला लिगामा लगातार छैटौ जित दर्ता गरेको हो ।

अंक तालिकामा पहिलो स्थानमा रहेको मड्रीड लगातार ३१ खेलमा हारेको छैन । जिदानको पालाको यो हारबिहिन यात्रा क्लबको रेकर्ड हो । यसघी एन्सेलोटिको बेलामा मड्रीड ३१ खेलमा हारबिहिन यात्रा कायम गर्न सफल भएको थियो ।

January 10, 2025

बागमती र वालिङ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले‌ एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]

January 10, 2025

रियल स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]

January 9, 2025

पुलिसलाई हराउँदै एपिएफ शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार तेस्रो जितसँगै एपिएफ फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्षस्थानमा उक्लिएको छ। एपिएफले बिहीवार नेपाल पुलिस फुटबल क्लबलाई ६-० ले हरायो। एपिएफको जितमा अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले २ तथा रेनुका नगरकोटीले १ गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफले पुलिस विरुद्ध पुर्णरूपमा दबाब बनायो। १० औं […]

Success

Thank you for your time.