default_image

8 years ago

November 22, 2016

साफको लागि ४२ जनाको नामावली घोषणा

87 views

0 Bookmark

हाम्रो खेलकुद – आगामी डिसेम्बर २६ तरिखबाट भारतको सिलिगुडीमा सुरु हुने चौथो साफ महिला प्रतियोगिताका लागि एन्फाले ४२ खेलाडीको नामावली सार्वजनिक गरेको छ।

national-team-women

मुख्य प्रशिक्षक कुमार थापा, टेक्निकल डाइरेक्टर चियाकी ताकेदा, प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अश्मिता खवासको संयोजकत्वमा घोषणा गरिएको टोलीमा ४२ खेलाडी रहेका छन्। दुइ सातायता प्रशिक्षणमा रहेको ७२ जनाको नामावली बाट घटाएर ४२जनाको नाम सार्वजनिक गरिएको हो।

अब केहि दिनमै ३० खेलाडीको नाम घोषणा गरेर बन्द प्रशिक्षणमा राखिने पनि एन्फाले जनाएको छ।

यसपटक टोलीमा चोटका कारण कप्तान अनु लामा हुने छैनन्।

४२ खेलाडीको नाम यस प्रकार छ:

अन्जली थुम्बा सुब्बा
नमिता कुमारी दली
लक्ष्मी नेपाल
रुपा राणा मगर
अन्जना राणा मगर
घिम कुमारी गुरुङ
अमृता जैसी
अन्जली वाईबा
मन माया लिम्बु
हिरा कुमारी भुजेल
पुनम जर्ग मगर
गीता राणा
बिमला बिके
नन्द कुमारी थापा
कविता धिमाल
शान्ता राई
भोज कुमारी थापा
अन्जु लोप्चन
निशा थोकर
उषा भण्डारी
सपना लामा
दिप राई
लक्ष्मी पौडेल
अनिता बस्नेत
दिपा अधिकारी
सृजना खड्का
रेनुका नगरकोटी
अनिता केसी
रिना गुभाजु
यसोधा लामा
भुजुन्गा राई
इन्दिरा राई
रुपा मगर
अन्जली योन्जन
सावित्र भण्डारी
कृष्णा खत्री
शर्मिला थापा
निरु थापा
रश्मि कुमारी घिसिङ
निर्मला बिके
मंजु गुरुङ
सरु लिम्बु

November 13, 2024

नेपाल ताजिकिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आयोजक ताजिकिस्तानसँग आज भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ४-० पराजित भएको छ। पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा १ गोलको सामना गरेको थियो। थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। नेपाली राष्ट्रिय फुटबल टोली गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की […]

November 13, 2024

नेपालले ताजिकिस्तानको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक ताजिकिस्तानबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। नेपाली टोली भारत हुँदै ताजिकिस्तान पुगेको थियो । थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको […]

November 12, 2024

रोयल गोर्खालाई सहदेव स्मृति फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – रोयल गोर्खा एफसीले पाँचौं सहदेव स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । युएई नेप्लिज फुटबल एसोसिएसन (युएनएफए) को आयोजनामा नेपाली समुदायबीच भएको प्रतियोगिताको फाइनलमा गोर्खा के नाइन एफसीलाई १–० ले हराउँदै रोयल गोर्खाले उपाधि जितेको हो । नविन विकेको निर्णायक गोलमा रोयल गोर्खा विजयी भएको थियो । अनिष श्रेष्ठ प्रतियोगिताको […]

Success

Thank you for your time.