8 years ago
November 20, 2016
ला लिगाको खेलमा घरेलु मैदानमा मालागासङ बराबरी खेल्दै बार्सिलोनाले फेरी यो सिजन अंक गुमाएको छ । गोलरहित बराबरी खेलेको बार्सिलोनाको १२ औ खेलमा यो दोस्रो ड्र हो ।
एल क्लासिको अघिको खेलमा लुइस स्वारेज निलम्बन भएको कारण खेलेका थिएनन भने सामान्य बिरामी भएका अर्जेन्टिनी स्ट्राइकर मेस्सिमा लुइस इन्रीकेले आराम गराएका थिए । ६९ मिनेटमा नेमारमाथी गरेको फौलमा सोझो रेड कार्ड पाउदै मैदानबाट बाहिरिएका डिएगो लोरेन्टे र इन्जुरी समयमा मिनेटमा अर्को रेड कार्ड पाएर जुअन कार्लोस बाहिरिदा मालागा ९ खेलाडिमा सिमित भएको थियो ।
खेलमा पोसेसनमा कबजा गरे पनि दुबै हाल्फमा जेरार्ड पिकेको प्रहार गोलमा परिणत नहुँदा र इन्जुरी समयमा नेमारको प्रहरमा मालागाको किपर कारलोस कमेनिले उत्कृस्ट बचाउ गर्दा घरेलु टोली बार्सिलोनले गोल गर्न असमर्थ भएको हो ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]