default_image

8 years ago

November 19, 2016

म्यानचेस्टर युनाइटेड र आर्सनलले बराबरी खेले

108 views

0 Bookmark

लन्डन (एजेन्सी)– अन्तिम समयमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा  आर्सनलले १–१ बराबरी खेलेकोको छ ।

manu

घरेलु मैदानमा आर्सनलमाथि दबाब राख्नाका बावजुद अग्रता लिन एक घन्टा भन्दा लामो समय कुर्नपरेको थियो । ६८ औं मिनेटमा माटाको गोलबाट युनाइटेडले अग्रता लिएको थियो । तर खेल सकिन ए मिनेट बाँकी रहँदा ओलिभर जिराउडले गोल फर्काउँदै युनाइटेडलाई जितबाट रोकेका थिए । बराबरीपछि आर्सनल १२ खेलबाट २५ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । युनाइटेड १९ अंकसहित छैटौं स्थानमा छ ।

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]

January 13, 2025

आर्मीले बागमतीलाई फेरि हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]

January 13, 2025

नेपालले किर्गिजस्तानसँग खेल्दै फोर नेसन्सको सुरुवात गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]

Success

Thank you for your time.