default_image

क्रिकेट

December 16, 2024

पाकिस्तानलाई हराउॅंदै नेपाल सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]

December 16, 2024

नेपालले पाकिस्तानबाट पायो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]

December 16, 2024

एनपिएलको प्लेअफ समीकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]

December 16, 2024

कर्णालीलाई हराएको सुदूरपश्चिमले क्वालिफायर खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । सोमवार भएको खेलमा सुदूरपश्चिमले कर्णालीमाथी ६ विकेटको जित हात पारेको हो । कर्णाली याक्सले दिएको १ सय २ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । यो जितका साथ […]

December 16, 2024

नेपालले पाकिस्तानविरुद्ध टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी रहेको यु १९ महिला एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले टस हारेको छ । किन्नारा ओभरलले पाकिस्तानकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् । हिलो पटक आयोजना भइरहेको एसिया कपमा नेपालले दोस्रो खेल भारतसँग मंगलवार खेल्नेछ। प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । एसियाबाट यु १९ […]

December 16, 2024

काठमाडौं एनपिएलबाट बाहिरियो

काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ । काठमाडौं बाहिरिएसँगै प्लेअफ पुग्ने ४ टोलीको निर्धारण भएको छ । सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमा कर्णालीमाथि जित हासिल गरेको भए काठमाडौं शीर्ष चारमा रहेर प्लेअफ पुग्ने समीकरण थियो । तर, सुदूरपश्चिमले १२.२ ओभरमा जित निकाल्न नसकेपछि कर्णाली रनरेटमा […]

December 16, 2024

अन्तिम लिग खेलमा सुदूरपश्चिमले पायो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को लिग चरणको अन्तिम खेलमा सोमवार सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सबाट १ सय २ रनको सामान्य लक्ष्यमा पाएको छ । सुदूरपश्चिमले कर्णाली याक्सबाट रनको सामान्य लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ […]

December 16, 2024

हङकङविरुद्ध नेपाल यु १९ ले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – हङकङविरुद्धको ३ खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा सोमवार नेपाल यु १९ ले टस जितेको छ । मुलपानी क्रिकेट मैदानमा भएको टस जितेर नेपालका कप्तान अभिषेक तिवारीले पहिले बलिङ रोजेका हुन् । नेपाल र हङकङबीचको दोस्रो खेल पुस ३ र तेस्रो खेल पुस ५ गते हुनेछ । नेपालले यु १९ विश्व कप एसिया […]

December 16, 2024

सुदूरपश्चिमले कर्णालीविरुद्ध टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन् । प्लेअफमा स्थान बनाउन कर्णालीलाई यो खेल सामान्य अन्तरको जित आवश्यक छ । यदी सामान्य अन्तरले पराजित भए पनि […]

December 16, 2024

यु १९ महिला एसिया कप – नेपाल र पाकिस्तान खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीको पहिलो खेल आज रहेको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले पाकिस्तानको यु १९ टोलीको सामना गर्दैछ । पहिलो पटक आयोजना भईरहेको यु १९ महिला एसिया कपमा नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । पाकिस्तानी टोलीको यो दोस्रो खेल हो। पाकिस्ता आइतवार भारतसँग ९ […]

Success

Thank you for your time.