8 years ago
August 7, 2016
काठमाडौं (हाम्रो खेलकुद )– रियो ओलम्पिक खेल्नुअघि नै इतिहास बनाइसकेकी नेपाली पौडी खेलाडी गौरिका सिंहले आज पौडीको १ सय मिटर ब्याक स्ट्रोकको हिटमा १:०८:४५मा १००मी तय गरिन। आफ्नो हिट भन्दापनी सबै हिटका खेलाडिहरुमा उत्कृष्ट १६ अर्को राउण्डमा प्रबेश गर्नेछन । ३४ खेलाडीको यो ईभेन्ट्मा गौरिका ३१औ स्थानमा पर्न सफल भएकी थिईन ।
गौरिकाको पछील्लो सुधार हेर्दा अर्को चरणमा प्रवेश गर्ने अड्कल लगाइएको थियो । राष्ट्रिय क्रीतिमान भङ गर्ने लक्ष्य सहित ओलम्पिकमा पुगेकी गौरिकाले आफ्नो पुरानै समयलाई पनि पछी पर्न सकिनन । गौरिकाको यही बिधा अन्तर्गतको उत्कृष्ट टाईमिङ १:७:३१ थियो ।
December 22, 2024
काटमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ६५ लाख रुपैयाँ बराबरको कार जिते । शनिबार फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्सँग ५ विकेटले पराजित भएपनि दीपेन्द्रले अन्य चार दाबेदारलाई पछि पार्दै कार जितेका हुन् । दीपेन्द्रले कार जित्नुका तीन प्रमुख आधार भने यस प्रकार छन् । ३. […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टी२० क्रिकेटमा कुनैपनि एक खेलाडीको प्रदर्शनले टोलीको हाार वा जित निर्धारण गर्नसक्छ । त्यति मात्रै होईन पुरै टोलीको मनोबल र मोमेन्टमलाई पनि फरक पार्ने गर्दछ । त्यसैले अक्सन वा अनुबन्ध गर्दा सबै टोलीले प्रमुख खेलाडीलाई पहिलो प्राथमिकतामा राख्छन् । नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर […]
December 22, 2024
हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]