8 years ago
June 28, 2016
काठमाडौं (हाम्रो खेलकुद )-दुई विभागिय टोली एपिएफ र नेपाल पुलिस क्लबबीच फ्लोरि¨ राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा मगंलबार भएको सेमिफाईनल खेलमा एपिएफले न्यू डायमन्डलाई र पुलिसले पश्चिमाञ्चललाई समान ३–० ले हरायो ।
एपिएफले न्यूडायमन्डलाई २५–१५, २५–२१ र २५–१७ ले हराएको थियो । पुलिसले पश्चिमाञ्चललाई २५–१८, २५–१२ र २५–२२ ले पराजित गर्यो । शेरवहादुर खड्का स्मृति प्रतिस्ठानको आयोजनामा संचालित प्रतियोगितामा अब न्यू डायमण्ड र पश्चिमाञ्चबीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । बिहान ८ बजे तेस्रो स्थान र दिउँसो १ बजे फाइनल हुने आयोजक प्रतिष्ठानले जानकारी दिएको छ ।
December 22, 2024
काटमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ६५ लाख रुपैयाँ बराबरको कार जिते । शनिबार फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्सँग ५ विकेटले पराजित भएपनि दीपेन्द्रले अन्य चार दाबेदारलाई पछि पार्दै कार जितेका हुन् । दीपेन्द्रले कार जित्नुका तीन प्रमुख आधार भने यस प्रकार छन् । ३. […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – टी२० क्रिकेटमा कुनैपनि एक खेलाडीको प्रदर्शनले टोलीको हाार वा जित निर्धारण गर्नसक्छ । त्यति मात्रै होईन पुरै टोलीको मनोबल र मोमेन्टमलाई पनि फरक पार्ने गर्दछ । त्यसैले अक्सन वा अनुबन्ध गर्दा सबै टोलीले प्रमुख खेलाडीलाई पहिलो प्राथमिकतामा राख्छन् । नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर […]
December 22, 2024
हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]