default_image

5 years ago

July 2, 2019

रेश्मालाई पिपुल्स च्वाइस अवार्ड

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भलिबलकी रेश्मा भण्डारीले पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको उपाधि जितेकी छिन् ।

रेश्माले कुल मतको ३२ प्रतिशत मत प्राप्त गरेकी थिइन् । दोस्रो स्थानकी सावित्रा भण्डारी २९ प्रतिशत मतमा सिमित भइन् ।

यस उपाधि मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप लामिछाने रहेका थिए ।

December 29, 2024

अनिलले एलिट कप पनि गुमाउने

काठमाडौं(हाम्रो खेलकुद) – मधेश प्रदेश महत्वपुर्ण खेलाडी अनिल शाहले जय ट्रफी मेन्स एलिट कप गुमाउँने भएका छन् । अनिल नेपाल प्रिमियर लिग(एनपिएल) का क्रममा घाइते भएका कारण एलिट कपमा पनि नदेखिने भएका हुन् । अनिल घाइते भएका कारण एनपिएलको प्लेअफ तथा फाइनल खेल गुमाएका थिए । यसै वर्षको सुरुमा भएको प्रधानमन्त्री कप क्रिकेटमा टोलीलाई शीर्ष […]

December 28, 2024

राष्ट्रिय क्लब चेस – सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)-  राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ।   ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको शनिवार अन्तिम खेलपछि ललितपुर महानगरपालिकाको टिम १४ अंक, थापाथली चेस क्लब १०, दोलखा चेस होम १० अंक र ललितपुर स्पोर्ट्स क्लब ९ अंक जोडेर अन्तिम चारमा पुगेका छन्।  स्वीस लिग तालिकाले सातौं चरणमा […]

December 28, 2024

जुनियर सिरिजमा भारत खेलाडीको दबदबा

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा भारतीय खेलाडीको दबदबा रहेको छ । प्रतियोगिताको पाँच वटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीको मात्र प्रतिस्पर्धा रहेको थियो । शनिवार भएको सेमिफाइनल खेलको पुरुष एकल तर्फ भारतका अंश नेगीले भारतकै साइ प्रसाद तिगलालाई २४–२२, २९–२७ ले पराजित गर्दै फाइनल यात्रा तय गरे । […]

Success

Thank you for your time.