9 years ago
February 7, 2016
काठमाडौं,२४ माघ । १२ औं दक्षिण एशियाली खेलकुदमा नेपाली भारत्तोलन खेलाडीले तेस्रो पदक जितेका छन् ।
महिलाको ६३ केजी तौल समुहमा स्न्याचतर्फ ५५ केजी र क्लिन एण्ड जर्कतर्फ ७५ केजी गरेर कुल १३० केजी उठाउँदै जुन माया छन्त्यालले काश्य पदक जितेकी हुन् ।
यसअघि हिजो भएको स्पर्धामा ५३ केजी स्पर्धामा देवीकुमारी चौधरीले काश्य र ६२ केजी तौलसमूहमा बिकास थापाले रजत पदक जितेका थिए ।
यस स्पर्धामा श्रीलंकाकी खेलाडीले रजत र बंगलादेशकी खेलाडीले स्वर्ण पदक जित्न सफल भईन ।
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज २ खेल भएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार संकटा फुटबल क्लब र मछिन्द्र फुटबल क्लब विजयी भएका छन् । पहिलो खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई २-० ले पराजित गर्यो । मछिन्द्रको जितमा दुवै गोल राहुल कुमार योञ्जनले गरे । दोस्रो खेलमा संकटाले हिमालयन शेर्पा […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]