default_image

7 years ago

February 14, 2018

बासेल विरुद्ध सिटीको ठुलो जित

42 views

0 Bookmark

बासेल (एजेन्सी) – च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गत आजको खेलमा स्विस क्लब बासेलले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी सँग ठुलो अन्तरले पराजय बेह्रेकोछ। च्याम्पियन्स लिगमा पहिलो पटक आमने सामने हुँदा सिटीले घरेलु टोली बिरुद्द ४-० को जित निकालेको हो।

खेलको पहिलो मिनेटबाट नै हावी देखिएको सिटीले १४औ मिनेटमा गुन्डोगानको गोल मार्फात आग्रता लिए भने  १८ औं मिनेटमा बर्नार्दो सिल्भा र २३ औं मिनेटमा अगुएरोले गोल गरेपछि पहिलो हाफ ३-० ले सकिएको थियो । खेलमा दोस्रो पटक गोल गर्दै गुन्डोगानले सिटीका लागि गोल संख्या ४ पुर्याएका थिए ।

यि दुई टोली बिचको दोस्रो लेग ईतिहाद रंगशालामा मार्चको ८ तारिखमा संचालन हुनेछ ।

September 30, 2024

इङ्ग्ल्यान्डविरुद्धको सिरिज अस्ट्रेलियालाई

एजेन्सी – घरेलु टोली इङ्ग्ल्यान्डविरुद्धको ५ ओडिआई सिरिज अस्ट्रेलियाले ३-२ ले जितेको छ । पहिलो र दोस्रो अस्ट्रेलियाले तथा तेस्रो र चौथो खेल इङ्ल्याण्डले जितेको थियो थियो । आइतवार भएको अन्तिम तथा निर्णायक खेल अस्ट्रेलियाले ४९ रनले डिएलएस पद्धति जितेको हो । ३ सय १० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाएर १ […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

September 29, 2024

सुदीप र कृष्णहरिको जोडीलाई ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- पिस फिटनेस सेन्टरले आयोजना गरेको सातौं ब्याडमिन्टन प्रतियोगिताको खुल्ला मेन्स डबल्समा सुदीप बस्नेत र कृष्णहरि प्रसाईको जोडी विजयी भएको छ । सुदीप र कृष्णहरिको जोडीले आइतवारको फाइनलमा माधव आचार्य र सूर्य कडरियाको जोडीलाई २१-१९ र २५-२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । सुदीप अमरसिंह ब्याडमिन्टन क्लबका हुन् भने कृष्णहरि […]

Success

Thank you for your time.