9 years ago
November 7, 2015
बि.बि.सी र युनिसेफको सहकार्यमा डकुमेन्टरी बनाउन नेपाल आइपुगेका डेबिड बेकह्याम २४ घण्टा भन्दा छोटो बसाइ पछी फर्केका छन ।
आज बिहान ६:३०मा द्वरिकाबाट चेक आउट गरेका बेक्ह्याम करिब ७:३० बजे बिहान त्रिभुवन बिमानिस्तलबाट काठमाडौं छोडेर फर्केका छन ।
युनिसेफसँगको बिबिसि डक्युमेन्ट्रीको छायांकनका बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रेका म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका पूर्व स्टार बेकह्याम त्यहाँबाट सिधै भक्तपुर दरबार स्क्वार पुगेका थिए ।
नेपालमा २४ घण्टा भन्दा छोटो बसाइ उनलाई कती सम्झनामा रहन्छ तर नेपाली फूटबल प्रेमीकालागि भने उनको एक झल्कोको याद लामो समय रहने छ ।
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]