8 years ago
May 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शिवसुन्दर गोथेले जर्मनीको डसलडर्फ भइरहेको विश्व टेबलटेनिस च्याम्पियनसिपको पुरुष एकल इभेन्टतर्फ समूह चरणको अन्तिम खेलमा जित हात पारेका छन्।
शिव सुन्दर गोठे
पहिलो २ खेलमा ४-०को सोझो सेटमा परजित्त भएका गोथेले आइभरी कोस्टका कौजो यान इमान्युएललाई ४–० को सोझो सेटमा पराजित गरेका हुन्।
नेपालको सम्पूर्ण प्रतिस्पर्धाहरुमा यात्रा समापन भईसकेको छ। नेपालबात ४ खेलाडी विश्व च्याम्पियनसिपमा सहभागी भएका थिए। मिक्स डबल्समा नविता श्रेष्ठ र अमर लाल मल्लको जोडीले पहिलो चरणमा जित हात पारेपनि दोश्रो चरणमा भने पोल्याण्डसँग पराजित भएका थिए।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ । के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]