default_image

3 weeks ago

April 27, 2025

कोलकाता र पन्जाबको खेल नतिजा विहीन

965 views

0 Bookmark


एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) शनिवार वर्षाकोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्सको खेल नतिजाविहिन भएको छ ।

इडेन गार्डेन्समा टस जितेर पहिलो ब्याटिङ गरेको पञ्जाबले ४ विकेटको २ सय १ रन बनाएको थियो ।‌

जवाफी ब्याटिङ थालेको कोलकाताले एक ओभरमा ७ रन बनाएको अवस्थामा वर्षा सुरु भयो ।

त्यसपछि खेल हुन नसकेपछि दुवै टोलीले अङ्क बाँडेका छन् । पञ्जाबको ९ खेलमा ११ अंक भएको छ ।

पञ्जाब तालिकाको चौथो स्थानमा छ । समान ९ खेलमा कोलकाताको ७ अंक छ । कोलकाता सातौं स्थानमा छ ।
आइपिएल क्रिकेटमा आज २ वटा खेल हुनेछन् ।

May 15, 2025

रियलको जितमा बार्सिलोनाको प्रतीक्षा लम्बियो

एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]

May 14, 2025

ओलम्पिकमा नेपालको विमोचन

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे। राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास […]

May 14, 2025

ब्वाइज युनियन विजयी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]

Success

Thank you for your time.