1 month ago
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा दोस्रो दिन शनिवार दुई खेल हुनेछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा पहिलो खेल विराटनगर ब्यान्डिट्स र धनगढी वाइल्डक्याट्सबिच हुनेछ। खेल साढे ५ बजे सुरु हुनेछ।हिमालयन रेइडर्स र जनकपुर नाइट्सको खेल साँझ साढे ६ बजे सुरुहु ने छ ।
शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौं माभरिक्सले पोखरा लेकर्सलाई ४२–४१ ले हराएको थियो ।
एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजना र केबी सामको मुख्य प्रायोजन रहेको एनकेएलमा ६ टोलीको सहभागिता छ ।
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिन बिहीवार २-अन्डर ७० सहित समग्रमा १३-अन्डर २०३ को स्कोरमा लगातार तेस्रो दिन शीर्षस्थानमा कायमै रहेका छन्। तर अन्तिम १८ होलको खेल बाकी छँदा उनले निरज तामाङलाई मात्र एक स्ट्रोकले पछि पारेका छन्। यो सँगै उपाधि होड रोमाञ्चक बनेको छ। गोकर्ण गल्फ क्लबमा तेस्रो दिन तोरणले […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]