default_image

8 years ago

January 5, 2017

मिरा राई सम्मानित

337 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – अल्ट्रा म्याराथनकी अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापाको दमकमा एक कार्यक्रम बीच सम्मान गरिएको छ।
mira-rai
नेपाललाई अन्तराष्ट्रियस्तरमा नै चिनाउन सफल भएको भन्दै बेलायतमा रहेका संघसंस्थाहरुले उनलाई  सम्मान गरेका हुन्। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले दमक रेडक्रसको भवनमा एक कार्यक्रम गरी  मिरालाई सम्मानसहित चेक हस्तान्तरण गरेका हुन्।
बेलायतमा रहेका आधा दर्जन संघसंस्थाहरुले संयुक्तरुपमा उनलाई २८ लाख नगदसहित सम्मान गरेका थिए।

November 16, 2024

पोखराको आइकोनिक खेलाडीमा सुदिप छनोट

काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत नवलपुरका सुदीप अर्याललाई आइकोनिक प्लेयरका रुपमा छनोट गरेको छ । पोखराले शुक्रवार अलराउण्डर अर्याललाई टोलीका लागि आइकोनिक प्लेयरको रुपमा छनोट गरेको बताएको छ । अलराउन्डर अर्याल ट्यालेन्ट हन्टबाट छनोट हुने पहिलो आइकनिक प्लेयर बनेका छन्। पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका […]

November 16, 2024

रोनाल्डोको २ गोलसँगै पोर्चुगल क्वाटरफाइनलमा

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै पोर्चुगल फराकिलो जितका साथ नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहदै क्वाटरफाइनलमा स्थान बनाउन सफल पोर्चुगलले पोल्यान्डमागि ५-१ को सहज जित हात पार्यो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोले दुई तथा राफेल लेओ, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले गोल गरे । यस जितले […]

November 15, 2024

आर्चर आइपिएल अक्सन सुचीमा अटाएनन्

एजेन्सी – इङ्ग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर इण्डियन प्रिमियर लिग(आइपिएल) को अन्तिम अक्सन सुचीमा अटाएनन्। आइपिएलले शुक्रवार जारी गरेको ५ सय ७४ जना अन्तिम खेलाडीको सुचीमा आर्चरले स्थान पाएनन् । अक्सनको अन्तिम सुचीमा ३ सय ६६ भारतीय र २ सय ८ जना विदेशी खेलाडी अटाउदा आर्चरले बनाउन सकेनन् । आर्चरले अक्सनको अन्तिम सुचीमा स्थान […]

Success

Thank you for your time.