default_image

8 years ago

December 17, 2016

मैत्रीपूर्ण भबिलमा एपिएफले न्यू डाइमन्डलाई हरायो

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोकमा शनिबार भएको मैत्रीपूर्ण महिला भलिबलमा एपीएफले न्यू डाइमन्ड एकेडेमीलाई ३–१ ले हराएको छ ।

unnamed-1

नमुना यूथ एक्टिभ ग्रुपले तालामाराङमा स्थानिय महिला भलिबल विकासमा मद्दत पुगोस् र नयाँ खेलाडी आकर्षित हुन सकुन भन्नका लागि मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो ।

पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको न्यू डाइमन्ड त्यसपछिका सेटमा पराजित भएको थियो । एपीएफले पछिल्ला तीन सेट २५–१२, २५–१५ र २५–८ ले जितेको थियो ।

unnamed

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

Success

Thank you for your time.