default_image

8 years ago

November 28, 2016

श्रीलंकाबिरुद्ध महिला टोलिको कमजोर प्रदर्शन

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा पनि नेपाली टोलीले कमजोर प्रदर्शन गरेको छ । श्रीलंकाले टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १६.२ ओभरमा २३ रन मात्र बनाउन सक्यो ।

img_3352

नेपालका लागि सबैभन्दा बढी ओपनर ज्योती पाण्डेले १६रन बनाईन । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रीलंकाका लागि कुमारी र रानाविराले समान ३ विकेट लिईन ।

January 19, 2025

‘कँडेल कप’ फागुन अन्तिम साता

मेलबर्न (हाम्रो खेलकुद) – अस्ट्रेलियाको मेलबर्नमा रहेको यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ फागुन अन्तिम साता हुने भएकाे छ । आयोजक यती फुटबल क्लबले प्रेस विज्ञप्ति जारी गर्दै १४औं संस्करणको ‘कँडेल कप २०२५’ आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोट्र्स सेन्टरमा हुने जानकारी गराएकाे छ […]

January 19, 2025

गाेर्खा कप पुरुष भलिबलमा १९ टोली

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता आयोजना हुने दोस्रो संस्करणको अजी फाइनान्स गाेर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ मा १९ टोलीको सहभागिता रहने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा अर्काे साता (२६ जनवरी) मा हुने दोस्रो संस्करणको प्रतियोगितामा खुल्लातर्फ १४ र भेट्रान्स (३५ वर्षमाथि) ५ गरी १९ टोलीको सहभागिता […]

January 19, 2025

बर्खा स्मृति क्रिकेट प्रतियोगिता हुँदै

हिमाल खरेल, बिर्तामेड झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता र खेल मैदानको अवस्थाबारे जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । चन्द नेतृत्वको क्यानको एक टोलीले बुद्धशान्ति ३ […]

Success

Thank you for your time.