default_image

8 years ago

November 3, 2016

किन लगाउछन सन्दिप लामिछाने २५ नम्बर जर्सी ?

111 views

0 Bookmark

हाल अष्ट्रेलियामा माइकल क्लार्कको टोलिसङ आफ्नो सिप निखार्दै गरेका सन्दिप लामिछानेले २५ नम्बर अंकित जर्सी लगाउनुमा भावनात्मक र दुःखद कारण रहेको कुरा क्रीकेटिङ नेपालले जनाएको छ ।

sandip lamichhane

तस्वीर : क्रीकेटिङ नेपाल

आफ्नो दिदिको छोरिको असामयिक निधन पछी राष्ट्रिय टोलिमा पर्न सफल सन्दिपले आफ्नो भान्जिको सम्झनामा २५ नम्बर अंकित जर्सी लगाएका हुन । उनको भान्जिको जन्म २५ गते भएको कारण उनले आफ्नो भान्जिको स्मृतिमा उक्त जर्सी लगाएका हुन ।

September 24, 2024

लय गुमाएको नेपाल ओमानसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – लगातार हारसँगै लय गुमाएको नेपालले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको चौथो खेलमा ओमानसँग खेल्दैछ । निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल नेपाली समय अनुसार मंगलवार बेलुका ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्दैछ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित […]

September 23, 2024

बागमती प्रदेश क्रिकेटको साधारण सभामा खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश क्रिकेट संघको तेस्रो साधारण सभा आज सम्पन्न भएको छ। साधारण सभामा बागमती प्रदेशका ४ खेलाडी सम्मानित भए। वर्ष पुरूष खेलाडीबाट सूर्य तामाङ र बर्ष महिला खेलाडीबाट खुशी डंगोल सम्मानित भए। उनीहरूलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको छ। यसैगरी उदयीमान पुरूष खेलाडीबाट आशुतोष घिरोयिया र महिलाबाट हेलिसा गुरूङ सम्मानित भएका […]

September 23, 2024

एनपिएलको लागि राखेपमा हेल्प डेस्क

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रमियर लिग (एनपिएल) को लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले औपचारिक रूपमा हेल्प डेस्कको सुरूवात गरेको छ। आज राखेपका सदस्य सचिव टंक लाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले हेल्प डेस्कको संयुक्त रुपमा उदघाटन गरे। हेल्प डेस्क राखेपको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा रहेको छ। हेल्प डेस्क राखेपको प्रशासन […]

Success

Thank you for your time.