default_image

8 years ago

October 29, 2016

अष्ट्रेलियामा एकै खेलमा सन्दिपको ६ विकेट

69 views

0 Bookmark

सिड्नी (एजेन्सी)

अष्ट्रेलियामा माइकल क्लार्कको निम्तोमा क्रीकेट खेल्दै गरेका सन्दिप लामिछानेले ६ विकेट लिएका छन ।

sandip-lamichhane

वेस्टर्न सबर्सबाट पहिलो खेलामा राम्रो बलिङ गर्दै १ विकेट लिएयता राम्रो प्रदर्शन गर्न नसक्दा सन्दिपलाई आज बि ग्रेडको टोलिबाट खेलाईएको थियो ।  सेन्ट जियोर्ज बिरुद्दको खेलमा सन्दिपले २१ ओभर गर्दै ५ मेडेन दिदै ६ विकेट लिए ।

पहिले ब्याटिङ गरेको उनको टोलिको लागि ५ बलमा १ चौका प्रहार गर्दै ५ रन पनि जोडे ।

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.