default_image

8 years ago

October 29, 2016

निर्णायक खेलमा न्युजिल्याण्डको लज्जास्पद हार , भारतको उत्कृस्ट बलिङ

108 views

0 Bookmark

पाँच एक दिवशिय श्रृंखलामा न्युजिल्यान्ड बिरुद्ध १९० रनको जित हासिल गर्दै भारतले श्रृंखलामाथी कबजा जमाएको छ ।

India

टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ६ विकेट गुमाउदै २६९ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड ७९ रनमा सबै विकेट गुमाउदै समिटिएको थियो ।

भारतको लागी रोहित शर्माले ७० रन जोडे भने पहिलो विकेटमा आएका कोह्लिले ६५ रन जोडे । ४१ रन जोडेका कप्तान धोनिले कोह्लिसङ ७१ राणाको साझेदारी गरे ।

जवाफमा न्युजिल्याण्डले २३ ओभरमा ७९ रन जोड्दै सबै विकेट गुमायो । भारतको लागी अमित मिश्राले ६ ओभरमा २ मेडेन फाल्दै ५ विकेट लिए ।

न्युजिल्याण्डले भारतमा कुनै पनि एक दिवशिय श्रृंखलामा जित्न सकेको छैन । यसअघी २ चोटी न्युजिल्याण्ड निर्णायक खेलमा पराजय भोगेको छ ।

December 22, 2024

दीपेन्द्रले कार जित्नुका तीन आधार

काटमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ६५ लाख रुपैयाँ बराबरको कार जिते । शनिबार फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्सँग ५ विकेटले पराजित भएपनि दीपेन्द्रले अन्य चार दाबेदारलाई पछि पार्दै कार जितेका हुन् । दीपेन्द्रले कार जित्नुका तीन प्रमुख आधार भने यस प्रकार छन् । ३. […]

December 22, 2024

एनपिएल : अपेक्षा अनुसार खेल्न नसकेका पाँच नेपाली क्रिकेटर

काठमाडौं (हाम्रो खेलकुद) – टी२० क्रिकेटमा कुनैपनि एक खेलाडीको प्रदर्शनले टोलीको हाार वा जित निर्धारण गर्नसक्छ । त्यति मात्रै होईन पुरै टोलीको मनोबल र मोमेन्टमलाई पनि फरक पार्ने गर्दछ । त्यसैले अक्सन वा अनुबन्ध गर्दा सबै टोलीले प्रमुख खेलाडीलाई पहिलो प्राथमिकतामा राख्छन् । नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर […]

December 22, 2024

एनपिएल – सर्वाधिक रन र विकेटमा विदेशीको बाहुल्यता

सागर अधिकारी ,काठमाडौं सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण शनिवार सकिँदा प्रदर्शनमा विदेशी खेलाडीको दबदबा रह्यो । सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपिएलको च्याम्पियन बनेको हो । जनकपुर र सुदूरपश्चिमलाई फाइनलको यात्रा गराउनेमा विदेशी खेलाडी प्रदर्शन स्मरणीय रह्यो । लिग चरण, प्लेअफ र फाइनल गरि एनपिएलमा ३२ खेल भएका […]

Success

Thank you for your time.