default_image

8 years ago

October 29, 2016

भारत र न्युजिल्याण्ड निर्णायक खेल खेल्दै

84 views

0 Bookmark

एजेन्सी (भारत)

पाँच एक दिवशिय श्रृंखलामा २-२ को समान बराबरी भएपछी भरात र न्युजिल्याण्ड आज निर्णायक खेल खेल्दै छन ।

final

बिसाकापटनममा हुने खेलमा हित्दै न्युजिल्याण्ड इतिहास रच्ने दाउमा हुन्छ । न्युजिल्याण्डले यस अघी भारतमा कहिले एक दिवशिय सिरिज जित्न सकेको छन ।

धर्मशालामा भएको पहिलो खेलमा भारतले १०१ बल बाकी छँदै ६ विकेटकको जित हात पारेको थियो भने दोस्रो खेलमा न्युजिल्याण्डले दिल्लीमा ६ रनले जितेको थियो । त्यस्तै तेस्रो खेलमा कोह्लिको उत्कृस्ट ब्याटिङले भारत ७ विकेटको जित हासिल गर्न सफल भयो भने चौथो खेलमा १९ रनको जित संगै न्युजिल्याण्डले श्रृंखला अन्तिम खेलसम्म जिवित राख्न सफल भयो ।

हालसम्म हरेक चार खेलमा न्युजिल्याण्डले पहिलो ब्याटिङ गरेको छ । खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुने छ ।

 

December 22, 2024

दीपेन्द्रले कार जित्नुका तीन आधार

काटमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ६५ लाख रुपैयाँ बराबरको कार जिते । शनिबार फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्सँग ५ विकेटले पराजित भएपनि दीपेन्द्रले अन्य चार दाबेदारलाई पछि पार्दै कार जितेका हुन् । दीपेन्द्रले कार जित्नुका तीन प्रमुख आधार भने यस प्रकार छन् । ३. […]

December 22, 2024

एनपिएल : अपेक्षा अनुसार खेल्न नसकेका पाँच नेपाली क्रिकेटर

काठमाडौं (हाम्रो खेलकुद) – टी२० क्रिकेटमा कुनैपनि एक खेलाडीको प्रदर्शनले टोलीको हाार वा जित निर्धारण गर्नसक्छ । त्यति मात्रै होईन पुरै टोलीको मनोबल र मोमेन्टमलाई पनि फरक पार्ने गर्दछ । त्यसैले अक्सन वा अनुबन्ध गर्दा सबै टोलीले प्रमुख खेलाडीलाई पहिलो प्राथमिकतामा राख्छन् । नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर […]

December 22, 2024

एनपिएल – सर्वाधिक रन र विकेटमा विदेशीको बाहुल्यता

सागर अधिकारी ,काठमाडौं सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण शनिवार सकिँदा प्रदर्शनमा विदेशी खेलाडीको दबदबा रह्यो । सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपिएलको च्याम्पियन बनेको हो । जनकपुर र सुदूरपश्चिमलाई फाइनलको यात्रा गराउनेमा विदेशी खेलाडी प्रदर्शन स्मरणीय रह्यो । लिग चरण, प्लेअफ र फाइनल गरि एनपिएलमा ३२ खेल भएका […]

Success

Thank you for your time.