default_image

10 years ago

September 11, 2015

विशकप छनोटको लागि यु-१९ क्रीकेटको प्राराम्भिक १८ जना खेलाडी छानियो

166 views

0 Bookmark

भाद्र २५, काठमाडौं ।
मलेशियामा हुने यु-१९ विशकप छनोट प्रतियोगिताको लागि क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले १८ जना खेलाडिको नाम घोसना गरेको छ । छनोट प्रतियोगिता यही आउने अक्टोबर १४ बाट २३ सम्म चल्ने छ । टोलिको नेतृत्व राजु रिजालले गर्ने छन भने उप-कप्तान मा सेख आरिफ रहेका छन । 

Cricket Association Of Nepal

क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले गोसणा गरेको १८ जना खेलाडिको नाम यस प्रकार छ:

१. राजु रिजाल (कप्तान)

२. आरिफ शेख (उपकप्तान)

३. दिपेन्द्र ऐरी

४. सौरभ खनाल

५. शंकर राना ६. सन्दिप सुनार

७. सुनिल धमला

८. योगेन्द्र कार्की

९. दिपेश श्रेष्ठ

१०. सुशील कँडेल

११. प्रेम तामाङ्

१२. राजवीर सिंह

१३. आशिष धामी

१४. ललितनारायण राजवंशी

१५. सन्दीप

१६. कुशल भुर्तेल

१७. कमल ऐरी

१८. हिमांशु दत्त

 

 

May 20, 2025

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएको छ । प्रतियोगिताको उपाधि जित्न नेपालले यो खेल जित्नुपर्ने हुन्छ । नेपाल र थाइल्याण्ड दुवै सुपर थ्री को शीर्ष दुईमा रहेर विश्वकपको ग्लोबल छनोटमा भने अघि बढिसकेका छन् । […]

May 19, 2025

लखनउ आइपिएल प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपिएल) प्ले अफ‌ दौडबाट बाहिरिएको छ। सनराइजर्स हैदराबादसँग सोमवार ६ विकेटले पराजित भएपछि लखनउ‌को प्ले अफ पुग्ने सम्भावना सकिएको छ। अब दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स प्ले अफ दौडमा छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पन्जाब किंग्स यसअघि नै प्ले अफमा पुगिसकेका छन्। आज २ […]

May 19, 2025

हैदराबादलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले सनराइजर्स हैदराबादलाई२ सय ६ रनको चुनौती दिएको छ। एकाना स्टेडियममा टस जितेर सनराइजर्स हैदराबादले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो। सानदार सुरुवात गरेको लखनउले पहिलो विकेटको लागि शतकीय साझेदारी गर्यो। ओपनरद्वय मिचेल मार्स र […]

Success

Thank you for your time.