default_image

8 years ago

October 15, 2016

महिला विश्वकप छनोटअन्तर्गत चीनविरुद्धको अन्तिम खेल यस्तो थियो । (फोटो फिचर)

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार चीनसँग अन्तिम खेल खेलेको थियो । सो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । अर्को खेलमा थाइल्यान्डले हङकङलाई हराएपछि नेपाल छनोटमा दोस्रो भएको थियो । जसका कारण नेपालले थाइल्यान्डमा नोभेम्बर र डिसेम्बरमा हुने एसिया कपमा भाग लिन पाउने भएको छ । चीनसँगको खेलका दौरान, अघि र पछिका केही फोटोहरु ।

14647216_10155320479793032_1809915744_o

14642815_10207380273575309_1632825993_n-1

14741757_10207380273495307_1655533627_n-1

14642958_10207380265735113_1527418337_n-copy

14658329_10207380265935118_1900749218_n

14694682_10207380265775114_1056705751_n

14696777_10207380266015120_885367598_n

14694738_10207380273335303_987520933_n-1

14670769_10154493504682165_6688453846668474837_n

14686108_10155320480028032_996782739_n

January 18, 2025

यु १९ महिला विश्व कप – बंगलादेशलाई नेपालको झिनो लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको आफ्नो पहिलो खेलमा शनिवार नेपालको ब्याटिङ चलेन। पहिले ब्याटिङ गरेको नेपालले बंगललादेशलाई झिनो लक्ष्य दिएको छ । बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफल तयार गर्यो । नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् […]

January 18, 2025

यु १९ महिला विश्व कप- नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा सुरु भएको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले बंगलादेशसँगको खेलमा टस हारेको छ । नेपालले बंगलादेशसँग टस हारेर ब्याटिङको निम्तो पाएको छ। विश्व कपमा डेब्यु खेल खेल्दै गरेको नेपाल जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ । नेपालको प्लेइङ-११ सोनी पाख्रिन, किरन कुमारी कुवँर, साना प्रविन, सावित्रा धामी, रिया […]

January 18, 2025

यु १९ महिला विश्व कप – नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आइसिसी यु १९ महिला विश्व कप शनिवार सुरु हुँदैछ । विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् […]

Success

Thank you for your time.