default_image

8 years ago

September 24, 2016

अष्ट्रेलियामा सन्दिपको पहिलो खेलमा उत्कृष्ट बलिङ

142 views

0 Bookmark

माइकल क्लार्कको निम्तोमा अष्ट्रेलिया पुगेर क्लार्को घरेलु टोली वेस्टर्न सब्बर्ससँगको पहिलो खेलमा नेपाली क्रीकेटका उदाउदा तारा सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरेका छन ।

sandip lamichhane

५० ओभरको खेलमा सन्दिपको टोलिले मोसमन क्रिकेट क्लब बिरुद्ध पहिले बलिङ गरेको थियो । बलिङ गर्ने क्रममा सन्दिपले ८ ओभर गर्दै जम्मा १७ रन मात्र खर्चदै १ विकेट लिएका हुन ।

सन्दिपको खेलमा समर्थन गर्न अष्ट्रेलियामा रहेका नेपाली हरु खेल मैदान सम्म पुगीका थिए ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.