default_image

8 years ago

September 22, 2016

‘भारत बिश्वमा सबै भन्दा राम्रो टोली बन्न सक्छ’ – कोह्ली

103 views

0 Bookmark

एजेन्सी (कान्पुर )

भारतीय क्रीकेटर विराट कोह्लिका अनुसार भारतको क्रीकेट टोलिमा बिश्वको सबै भन्दा राम्रो टोली हुने विशेषताहरु छन ।

virat-kohli

भारतीय क्रीकेटर विराट कोह्लिका अनुसार भारतको क्रीकेट टोलिमा बिश्वको सबै भन्दा राम्रो टोली हुने विशेषताहरु छन । न्यु जिल्याण्ड सङ्को टेस्ट खेलको पुर्वसन्ध्यामा बोल्दै कोह्लिले आत्मविश्वासी कप्तानको बोलिमा बोल्दै आफ्नो टोली बिश्वमा सबै भन्दा राम्रो हुन सक्ने बताए ।

” टिम इन्डिया सङ बिश्वको सबै भन्दा राम्रो हुन सक्ने गुन छन । ” , कोह्लिले भने । ” हामीमा त्यो कुराको विश्वास छ । धेरै जवान खेलाडिहरुमा विश्वासको कमी हुन्छ । उनिहरुलाई आफु आज टोलीमा परे अर्को खेलमा पर्ने या नपर्ने चिन्ता हुन्छ । तर त्यो सोच हटाएर अबको ७-८ बर्ष आफ्नो स्थान टोलिमा सुरक्षित छ भन्ने मनसाय लिएर खेल्न सक्नु पर्छ ।

“भरपर्दो एकाग्रता , लगातार अभ्यास जस्तै अन्य थुप्रै कुराहरुले खेलमा प्रभाव पार्दछ । यो टोलिमा त्यो सबै गुण भएका कारण हामिले पछिल्लो १३-१४ खेलमा ७ खेल जित्न सफल भयो ” , कोह्लिले थपे ।

January 17, 2025

महिला पिएम कप – लुम्बिनीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । जितसँगै लुम्बिनीले सुपर फोरमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । तर त्यसका लागि आफूले जितेर मात्र पुग्दैन अरु खेलको […]

January 17, 2025

एन्फा यु १६ लिग – चर्च ब्वाइज र एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।

January 17, 2025

महिला पिएम कप – सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार कर्णाली प्रदेशले दिएको लक्ष्य सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा पूरा गरेको हो । हिजो वर्षाका कारण आउट फिल्डमा पानी जमेका कारण खेल ढिला सुरु भएको थियो । ढिला सुरु भएका कारण […]

Success

Thank you for your time.