default_image

8 years ago

September 20, 2016

भारतिय क्रीकेटर अजे जडेजा नेपाल आउदै

150 views

0 Bookmark

भारतिय क्रीकेटर अजय जडेजा एभ्रेस्ट प्रीमियर लिगको फाइनलमा नेपाल आउने भएका छन । ४५ बर्षिय जडेजा इपिएलको फाइनलमा उपस्थित हुन नेपाल आउने कुरा आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

Ajay Jadeja

जोहरा स्पोर्टस मेनेजमेन्टले आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित अधिकांश स्टारहरुको सहभागिता रहने प्रतियोगिता असोज ८ देखि १७ गते सम्म कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सञ्चालन हुनेछ ।

जोहरा स्पोर्टस मेनेजमेन्टको म्यानेजिङ डिरेक्टर आमिर अक्तर जडेदाको कलेजको साथी भएको कारण अक्तरले आफुले आयोजना गरेको प्रतियोगितामा जडेजालाई बोलाउन सहज भएको हो ।

असोज ८ देखि सुरु हुने प्रतियोगिताको प्रतक्ष्य प्रसारण कान्तिपुर गोल्डले गर्नेछ ।

January 16, 2025

साहब बने जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका साहब आलम जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । साहबले प्रतियोगितामा खेलेको ४ खेलको ८ इनिङमा ३३ विकेट लिएका थिए । साहबले १ सय २७.५ ओभरमा ३३ मेडन राख्दै २.८८ को इकोनोमिमा रन खर्चिएका थिए । उनले ४ इनिङमा ५ विकेट लिएका थिए । […]

January 16, 2025

आर्मीलाई हराउँदै पुलिस जय ट्रफी एलिट कप च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – दुई स्पिनर सागर ढकाल र ललितनारायण राजवंशी चम्केपछि नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। विभागीय फाइनल डर्बीमा बिहीवार त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो। वीरगंजमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९.२ ओभरमा ७४ रन […]

January 16, 2025

महिला पिएम कप – वर्षाका कारण दुवै खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन आजका दुवै खेल रद्द भएका छन् । धनगढी क्रिकेट मैदानमा हुनु पर्ने समूह ‘ए’ मा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीचको पहिलो तथा नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको खेलमा टस नभई रद्द भएको छ । खेल रद्द भएसँगै सबै टिमले […]

Success

Thank you for your time.