8 years ago
September 13, 2016
भाद्र २८, काठमाडौं
यही सेप्टेम्बर २४ देखी अक्टोबर ३सम्म चल्ने एभरेष्ट प्रेमीयर लीगको प्रतक्ष्य प्रसारण गर्ने आधिकार कान्तिपुर गोल्डले सुरक्षित गरेको छ । प्रतियोगिताको १६ वटै खेलहरु त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानबाट कान्तिपुर गोल्डले प्रतक्ष्य प्रसारण गर्नेछ ।
वाई वाईको मुख्य प्रायोजन रहेको प्रतियोगिता जोहरा स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गर्न लागेको हो । प्रतियोगिताको कुनै पनि खेलमा टिकेट नराखिएको र दर्शकलाई निशुल्क प्रवेशको वेवस्ता गरीएको आयोजकले जानकारी दिएको छ ।
December 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन् । जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करणमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चार(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश) टिमको सहभागीता रहनेछ । राष्ट्रिय […]
December 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आगामी पुष २१ बाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको प्रारम्भिक टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको हो । नेपाल क्रिकेट संघ(क्यान)ले बिहीवार नै प्रतियोगिताको खेल तालिका घोषणा गरेको थियो । खेलतालिका अनुसार बागमतीको पहिलो […]
December 26, 2024
एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले जरीवाना गरेको छ । मेलवर्नमा जारी रहेको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको चौथो टेस्टमा अस्ट्रेलियाका १९ वर्षीय खेलाडी साम कोन्स्टाससँग विवाद भएपछि कोहलीलाई म्याच फीको २० प्रतिशत जरिवाना र एक डिमेरिट प्वाइन्ट दिइएको हो । यो घटना बिहीवार खेलको दशौं ओभरपछि भएको थियो […]