default_image

8 years ago

September 6, 2016

म्याक्स्वेलको शतकले अष्ट्रेलियाद्वारा टि२० कीर्तिमान कायम

82 views

0 Bookmark

हाम्रो खेलकुद – अष्ट्रेलिया र श्रीलंकाबीच जारि टि२० शृंखला अन्तर्गत आज पल्लेकेलमा भएको पहिलो खेलमा अष्ट्रेलियाले ओपनर ग्लेन म्याक्स्वेलको शतकको मद्दतले कीर्तिमानी योगफल तयार पारेको छ।

Australia's Glenn Maxwell celebrates scoring a century against Sri Lanka during their first twenty20 cricket match in Pallekele, Sri Lanka, Tuesday, Sept. 6, 2016. (AP Photo/Eranga Jayawardena)

खेलमा पहिलो ब्याटिंग गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २६३ रनको योगफल तयार परेको हो। अन्तराष्ट्रिय टि२० खेलमा यो नै सर्वाधिक ठुलो योगफल रहेको छ।

अष्ट्रेलियाले २६३ रन बनाउँदा ओपनर ग्लेन म्याक्स्वेलले अविजित १४५ रन बनाएका हुन्। ६५ बलको सामना गरेका म्याक्स्वेलले १४ चौका र ९ छक्का प्रहार गरेका हुन्। यो परि व्यक्तिगत दोश्रो ठुलो अन्तराष्ट्रिय पारि रहेको छ।

December 23, 2024

च्याम्पियन्स ट्रफीमा भारतको खेल युएईमा हुने!

एजेन्सी – भारतले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीका आफ्ना खेलहरु युएईमा खेल्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नक्वीले शेख नाह्यान अल मुबारकसँग भेट गरेपछि यो निर्णय लाई अन्तिम रुप दिइएको बताइएको छ। शेख नाह्यान युएईका वरिष्ठ मन्त्री र इमिरेट्स क्रिकेट बोर्डका प्रमुख पनि हुन् । पिसीबीका प्रवक्ता आमिर मीरका […]

December 22, 2024

दीपेन्द्रले कार जित्नुका तीन आधार

काटमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ६५ लाख रुपैयाँ बराबरको कार जिते । शनिबार फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्सँग ५ विकेटले पराजित भएपनि दीपेन्द्रले अन्य चार दाबेदारलाई पछि पार्दै कार जितेका हुन् । दीपेन्द्रले कार जित्नुका तीन प्रमुख आधार भने यस प्रकार छन् । ३. […]

December 22, 2024

एनपिएल : अपेक्षा अनुसार खेल्न नसकेका पाँच नेपाली क्रिकेटर

काठमाडौं (हाम्रो खेलकुद) – टी२० क्रिकेटमा कुनैपनि एक खेलाडीको प्रदर्शनले टोलीको हाार वा जित निर्धारण गर्नसक्छ । त्यति मात्रै होईन पुरै टोलीको मनोबल र मोमेन्टमलाई पनि फरक पार्ने गर्दछ । त्यसैले अक्सन वा अनुबन्ध गर्दा सबै टोलीले प्रमुख खेलाडीलाई पहिलो प्राथमिकतामा राख्छन् । नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर […]

Success

Thank you for your time.