9 years ago
September 6, 2016
हाम्रो खेलकुद – अष्ट्रेलिया र श्रीलंकाबीच जारि टि२० शृंखला अन्तर्गत आज पल्लेकेलमा भएको पहिलो खेलमा अष्ट्रेलियाले ओपनर ग्लेन म्याक्स्वेलको शतकको मद्दतले कीर्तिमानी योगफल तयार पारेको छ।
खेलमा पहिलो ब्याटिंग गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २६३ रनको योगफल तयार परेको हो। अन्तराष्ट्रिय टि२० खेलमा यो नै सर्वाधिक ठुलो योगफल रहेको छ।
अष्ट्रेलियाले २६३ रन बनाउँदा ओपनर ग्लेन म्याक्स्वेलले अविजित १४५ रन बनाएका हुन्। ६५ बलको सामना गरेका म्याक्स्वेलले १४ चौका र ९ छक्का प्रहार गरेका हुन्। यो परि व्यक्तिगत दोश्रो ठुलो अन्तराष्ट्रिय पारि रहेको छ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]