9 years ago
September 6, 2015
भाद्र २०-
मेलवर्न/एजेन्सी–अष्टेलियन स्टार ब्याट्सम्यान शेन वाटसनले एसेज समाप्त भएसंगै टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
उनि टेस्टमा पछिल्लो समय खराव फर्मबाट माथी उठन् नसकेपछि उनले उक्त निर्णय लिएका हुन् । वाटसनले अष्ट्ेरलियका लागि ५९ टेस्ट खेलबाट ३७ सय ३१ रन बनाएका छन् । उनले ३५ को औशतमा ४ शतक र २४ अर्धसतक प्रहार गरेका छन् ।
वाट्सनको टेस्ट करिअर चोटले ग्रसित बन्यो । उनि अधिकासं समय चोटबाट ग्रसित रहे । उनले जति योगदान एकदिवसिय र ट्वान्टि–२० मा टिमलाई दिए सोहि अनुसारको योगदान भने उनले टेस्टमा दिन सकेनन् । यद्धिप उनि अझै केहि समय एकदिवसिय र ट्वान्टि–२० का लागि भने मैदानमा रहने छन् ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 19, 2025
एजेन्सी – पाकिस्तान र युएईमा च्याम्पियन ट्रफी आज सुरु हुँदैछ। पहिलो खेल घरेलु टोली पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ । कराँचीस्थित नेसनल स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। साविक विजेता पाकिस्तान मोहम्मद रिजवानको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ । सन् २०१७ मा इङ्ग्ल्यान्डमा भएको पछिल्लो संस्करणमा भारतलाई १ सय ८० रनले […]
February 18, 2025
एजेन्सी – पाकिस्तानले झन्डै तीन दशक पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को प्रतियोगिता आयोजना गर्दै छ । पाकिस्तानले सन् १९९६ मा ओडिआई विश्व कपपछि पहिलो पटक कुनै आइसिसीको प्रतियोगिता आयोजना गर्न लागेको हो । त्यो हो च्याम्पियन्स ट्रफी । साविक विजेता समेत रहेको पाकिस्तानले बुधवार सुरु हुने च्याम्पियन्स ट्रफीको आयोजना गर्न लागेको हो । केहि खेल […]