default_image

9 years ago

September 6, 2015

शेन वाटसनद्धारा टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा

129 views

0 Bookmark

भाद्र २०-

मेलवर्न/एजेन्सी–अष्टेलियन स्टार ब्याट्सम्यान शेन वाटसनले एसेज समाप्त भएसंगै टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

 

shane watson

उनि टेस्टमा पछिल्लो समय खराव फर्मबाट माथी उठन् नसकेपछि उनले उक्त निर्णय लिएका हुन् । वाटसनले अष्ट्ेरलियका लागि ५९ टेस्ट खेलबाट ३७ सय ३१ रन बनाएका छन् । उनले ३५ को औशतमा ४ शतक र २४ अर्धसतक प्रहार गरेका छन् ।

वाट्सनको टेस्ट करिअर चोटले ग्रसित बन्यो । उनि अधिकासं समय चोटबाट ग्रसित रहे । उनले जति योगदान एकदिवसिय र ट्वान्टि–२० मा टिमलाई दिए सोहि अनुसारको योगदान भने उनले टेस्टमा दिन सकेनन् । यद्धिप उनि अझै केहि समय एकदिवसिय र ट्वान्टि–२० का लागि भने मैदानमा रहने छन् ।

January 15, 2025

एलिट कप – आर्मीविरुद्ध पुलिसको सामान्य अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]

January 15, 2025

कविताको अर्धशतकमा सुदूरपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]

January 15, 2025

एपिएफको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]

Success

Thank you for your time.